Tuesday, 16 December 2014

" मुक्त आकाश " लोकार्पण समारोह ||


नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको प्रथम साधारण सभ तथा संयुक्त मुक्तक संग्रह " मुक्त आकाश " लोकार्पण समारोहलाई भव्य र सभ्य बनाई सफलता पूर्वक सम्म्पन्न गर्न हामीलाई साथ सहयोग र शुभेच्छा दिनुहुने प्रमुख अतिथि महामहिम राजदूत श्री प्रह्लाद कुमार प्रर्साईज्यू , राजदूतावासका उच्च पदस्थ कर्मचारीज्यू , नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्यज्यू, इजरायलका विभिन्न संघ संस्थाका प्रतिनिधिज्यू, साधारण सभामा निर्वाचन अधिकृत भई गहन भूमिका निर्वाह गर्नु हुने पत्रकार पुष्प श्रेष्ठज्यू, हाम्रो शाखाका सर्वसम्मत निर्वाचित सम्पूर्ण पदाधिकारीज्यू र सबै शुभेच्छुकहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।




- नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा

No comments:

Post a Comment