मुकतकहरु:
[1]
जिन्दगी का भोगाई हरु पढ्दै छुपढ्दै बुझ्दै अनी अगाडी बढ्दै छु अघी बढ्नु कहाँ सजिलो रैछ रपाईला पिच्छे ठोकिएर लड्दै छु!!
[2]
मुक्तकबितेका ति रमाइलो मधुमासले सतायोहजुर देखी टाढा को यो प्रवासले सतायो जती नै बिर्सु भन्छु झन याद आइरहन्छ प्रेमील आलिंगन को त्यो आभाषले सतायो !!
बसु श्रेष्ठ
भैरहवा
No comments:
Post a Comment