नेपाल मुक्तक प्रतिष्ठान शाखा ईजरायल।
Sunday, 11 June 2017
मुक्तक,
मुक्तक
बाहाना हजार हुन्छन् यहां दिल टुटाउने
लक्ष्य त एउटै हुन्छ दुई मुटुलाई छुटाउने
एक मुठी जीवन जिउन मायांमा सर्त किन ?
कस्लाई हुन्छर रहर पिडासंग खुशी लुटाउन
-लक्ष्मी अनुरागी
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment